कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

TRKormoch@ram - Around this earth
Mar 30 2010
DhannyeBAAD! Touchey shai/ jinigarera mo feri bhannchu ki aati sundar lageu hai rang rogan window barows wall.mero feri aarko yeuta aanurodh chha. k hami le hamro basobass gane thau" likhu khola ko sundardalai wari pari slide ma location rakhanu sakidai peyara peyara editer team. j hoss ...
हङकङमा आएर बसोबास गरेका सुनुवारहरुले समुहगत रुपमा एउटा समाजिक संस्थाको खाँचो महसुस गरेको कारणले यो संस्था स्थापना भएको हो । विशेष गरि प्रवासमा रहादा आइपर्न सक्ने विविध प्रकारका घटना र आपतकालिन अवस्थामा समूहगतरुपमा राहत मिलोस र वुद्धि, विवेक, श्रोत र साधनले भ्याएसम्म समग्र सुनुवार जातिको संकटमा परेको जातिय अस्तित्व र पहिचानसाग सम्वन्धित लिपि, भाषा, साहित्य, सस्कृति, शिक्षा लगायत हरेक क्षेत्रलाई संरक्षण, सम्वर्धन र विकासमा न्यूनतम् टेवा पुर्याउन सकियोस भनि हङकङमा रहेका सवै सुनुवारको परामर्श र वृहत्तर छलफलबाट १९९९ जनवरी १ तारिक यो संस्था स्थापना भएको हो ।

Read More

समाचार / News

कुलपति वैरागी काइँला सुनुवार समाज हङकङद्वारा सम्मानित

कुलपति वैरागी काइँला सुनुवार समाज हङकङद्वारा सम्मानित ८ मे २०१०, हङकङ । एभरेष्ट साप्ताहिकको दसौं वर्षगाँठको अवसरमा एभरेष्ट साप्ताहिकको सह प्रकाशन साहित्य पत्रिका पाहुरले आयोजना गरेको 'प्रथम हङकङ नेपाली साहित्य संगोष्ठी' कार्यक्रममा प्रमुख आतिथ्य गर्न हङकङ निम्त्यईनु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलवीक्रम नेम्वाङ 'वैरागी काइँला'लाई सुनुवार समाज हङकङले एक भेटघाट कार्यक्रम आयोजना गरि सम्मान गरेको छ......
Read More

लेख रचना / Articles

प्रसंग.... जाति र अस्तित्वको

प्रसंग.... जाति र अस्तित्वकोहङकङमा पाईला टेकेको पनि थाहै नपाई दशक बितेर गोडा तीन वर्ष अरु थप भईसकेछ । व्यस्तताले मान्छेलाई साँच्चै एकोहोरो नै बनाउँदो रैछ कि क्या हो जस्तो भान भएको छ भने अर्कोतर्फ यान्त्रिक्ता होईन्छ कि भन्ने भय उत्तिकै छ । हङकङमा रहेका साथीभाई, ईष्टमित्रसँग समेत वर्षौ भेट हुन नसक्नुको कारकतत्व यही व्यस्तता नै हो......
Read More

भिडियो / Videos

तस्वीर संग्रह / Photo Gallery

अडियो / Audio